विशेष

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गतेदेखि

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 01:42 अपराह्न
Share
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गतेदेखि
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौं अधिवेशन ८ मङ्सिर सोमबार आव्हान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आव्हान गरेको सचिव पुनले जानकारी दिए । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आव्हान गरिएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?