ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्ने लुते कुरा गर्दैन
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 12:50 अपराह्न
Share
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको पछिल्लो अवस्थाबारे चिन्ता जनाएका छन् । आइतबार भक्तपुरको गुण्डुमा पार्टीनिकट प्रेस चौतारी नेपालका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री ओलीलेले देशमा अहिले विधिको शासन नरहेको पनि उल्लेख गरेका छन् । ‘समृद्धिका कुरा पछि गरौँला, अहिले यो देशलाई […]