विशेष
म्याग्दीमा नेपाली सेनाको स्वास्थ्य शिविर, २ सय जनाले लिए सेवा
म्याग्दीमा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट करिब २०० जना लाभान्वित भएका छन् ।
सेनाको म्याग्दीमा तैनाथ गुरुगोरख गुल्मले नम्बर २३ फीए गुल्म तथा स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा धौलागिरि- ७, ताकमस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरेको हो ।
यही कात्तिक २८ गते सञ्चालन गरेको शिविरबाट करिब २०० जना लाभान्वित भएका नेपाली सेनाले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्