khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 12:46 अपराह्न
Share
काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् । नेपाल पुलिस क्लबमा शनिबार साँझ सम्पन्न फिनालेमा पन्तलाई विजेता घोषित गरिएको हो । २४ प्रतिस्पर्धीलाई पछि पार्दै पन्तले उपाधि आफ्नो पक्षमा पारेकी हुन् । पन्त नायिका सुरक्षा पन्तकी बहिनीसमेत हुन् । अब उनले अमेरिकामा हुने प्रतियोगिता‘मिसेस वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गरेर […]