मनोरञ्जन
राजकुमार राव र पत्रलेखालाई पहिलो सन्तान
मुम्बई । बलिउड अभिनेता राजकुमार राव र उनकी श्रीमती पत्रलेखाले शनिबार छोरीलाई जन्म दिएका छन् । यो जोडीको चौंथो वैवाहिक वर्षगाँठको छेकोमा पहिलो सन्तान प्राप्त भएको हो । इन्स्टाग्राममार्फत उनीहरू पुत्रीलाभ भएको बताएपछि प्रशंसक खुसी छन् । दुवैले सामाजिक सञ्जालमा यो खुसीको खबर साझा गर्दै आफ्नी छोरी भगवानले दिएको सबैभन्दा ठूलो वरदान भएको बताएका छन् […]
पूरा समाचार पढ्नुहोस्