khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 12:31 अपराह्न
Share
काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ । सुरुआती चरणमा कलाकारले जलरङ खेलाउँछन् । पछि छाड्दै गएका कैयौँ उदाहरण छन् । तर नेपाली धेरै कलाकारले आफ्नो अन्य माध्यमसँगै जलरङलाई पनि सँगसँगै लगिरहेका छन् । नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा […]