राष्ट्रिय समाचार

नयाँ दल दर्ताको समयसीमा आज सकिँदै

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 10:02 पूर्वाह्न
Share
नयाँ दल दर्ताको समयसीमा आज सकिँदै
दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समय अवधि आज सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको छ । यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् ।  केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?