राष्ट्रिय समाचार

यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 08:05 पूर्वाह्न
Share
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले देश इतिहासकै सबैभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्। उनले राष्ट्र संकटमा परेका बेला राजनीतिक दलहरू सत्ता र भागबण्डाको झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै सबैलाई गम्भीर आत्म-समीक्षा गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले देशको अवस्थालाई ‘घरमा आगो लागेको’ सँग तुलना गरेका छन्। उनले लेखेका छन्, “घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला य...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?