चालु आर्थिक वर्षको चौमासिक अवधि ः २५ स्थानीय तह अझै बजेटविहीन
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 07:33 पूर्वाह्न
Share
काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि देशका २५ स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन नसकेका हुन् । अहिलेसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७२८ ले मात्र चालु आर्थिक वर्षको बजेट […]