मनोरञ्जन
मध्यपूर्वमा दर्शकको मन जित्दै ‘मन बिनाको धन’
काठमाडौँ । बालगायक अशोक दर्जी अभिनित कथानक फिल्म ‘मन बिनाको धन’ अहिले देशभरका हलमा प्रदर्शन भैरहेको छ । फिल्मको औपचारिक कमाइको विवरण आउन बाँकी छ । यो फिल्म बिहिबारदेखि मध्यपूर्वका कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ । कतारमा फिल्मले बिहिबार र शुक्रबार पाएको दुई शोज नै हाउसफुल भएको छ । कतारमा नेपाली फिल्मको २ शो […]
पूरा समाचार पढ्नुहोस्