खेलकुद

कर्णालीले लगातार दोस्रोपटक जित्यो वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि

lokaantar.com | शनिबार, 15 नोभेम्बर 2025, 07:33 अपराह्न
Share
कर्णालीले लगातार दोस्रोपटक जित्यो वात्सल्य एभरेष्ट महिला भलिबलको उपाधि
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रो पटक उपाधि चुमेको हो । ​ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई २६-१४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा पराजित गर्‍यो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?