मनोरञ्जन
झरिपछिको इन्द्रेणीको ‘फसायो लमी’ले बोलको गीत रिलिज
काठमाडौं । सिनेमा‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् । अधिकारी र लामाको गितमा अतिथी भूमिका हो। समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्। मौसम हिमालीको […]
पूरा समाचार पढ्नुहोस्