खेलकुद
भारत १८९ रनमा अलआउट, अफ्रीकाविरुद्ध ३० रनको अग्रता
काठमाडौँ । भारत दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा ३० रनको अग्रता लिएको छ ।
टेस्टको दोस्रो दिन भारत १८९ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिंगमा ३० रनको अग्रता लिएको हो ।
भारतका कप्तान शुभमन गिल ४ रन बनाएर रिटायर हर्ट भएका थिए भने भारतका लागि केएल राहुलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै वाशिंटन सुन्दरले २९ तथा ऋषव पन्त र रविन्द्र जडेजाले...
पूरा समाचार पढ्नुहोस्