खेलकुद
विश्वकप छनोटमा क्रोएसियाको पुनरागमन जित
काठमाडौं । फिफा विश्वकप छनोटमा क्रोएसियाले फारो आइसल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । फारोले खेलमा अप्रत्याशित रूपमा अग्रता लिए पनि क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गरेकाे हाे । खेलको १६औं मिनेटमै फारो टापुका खेलाडी गेजा डेभिड ट्युरीले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए। तर, क्रोएसियाले उक्त दबाब धेरै बेर […]
पूरा समाचार पढ्नुहोस्