समाज
मेलम्ची बारे सरकार र संघर्ष समितिबीच सहमति, के के विषयमा भयो सम्झौता ?
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा भएको वार्ता सफल भएको छ । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको समुपस्थिति भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको हो ।
मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा...
पूरा समाचार पढ्नुहोस्