विशेष

६२ वर्षपछि पायो श्रेष्ठ परिवारले स्याङ्जा सदरमुकाम सर्दा दिएको जग्गाको मुआब्जा

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:27 अपराह्न
Share
६२ वर्षपछि पायो श्रेष्ठ परिवारले स्याङ्जा सदरमुकाम सर्दा दिएको जग्गाको मुआब्जा
तत्कालीन सरकारले त्यहीबेलादेखि आफूहरूबाट जग्गा खोसेर लामो समय दु:ख दिएको श्यामप्रसाद परिवारको आक्रोश छ । सरकारले जग्गा लिएपछि विवाद, संघर्ष र हैरानी खेप्दै ६२ वर्षपछि मुआब्जा पाउने निर्णय भएपनि श्यामप्रसाद उत्साही सुनिएनन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?