कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 09:27 अपराह्न
Share
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन र टिकट वितरण गर्ने जिम्मा महामन्त्रीद्वयलाई दिन प्रस्ताव गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूका समर्थकहरूले चुनावमा ‘टिकट बेच्न’का लागि संस्थापन पक्षका नेताहरूले महाधिवेशन गर्न नचाहेको भन्ने भाष्यप्रति संकेत गर्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले चुनाव जिताए थप हाइ हाई हुने र […]