राष्ट्रिय समाचार

हायात रिजेन्सीद्वारा १३३ जना श्रमिक कटौती गर्ने निर्णय

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:07 अपराह्न
Share
हायात रिजेन्सीद्वारा १३३ जना श्रमिक कटौती गर्ने निर्णय
 हायात रिजेन्सी काठमाडौँले १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ। श्रम ऐन, २०७४ को दफा १४५ बमोजिम सो निर्णय गरिएको होटलले जनाएको छ। होटलले  भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगलागी गरेको घटनापछि होटल पूर्ण रूपमा बन्द रहेको जनाएको छ। महाप्रबन्धक आशीष कुमारद्वारा जारी सूचनामा भनिएको छ, “उक्त घटनाका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भई मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन नसकिने अवस्था बनेको छ। मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म होटल पूर्ण रूपमा बन्द ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?