राष्ट्रिय समाचार

नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड

khabarhub.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 06:53 अपराह्न
Share
नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड
काठमाडौं– नेपाल–रसियाका वैज्ञानिकहरूबीचको सम्बन्ध सुदृढ बनाउन ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।  ‘नेपाल–रसिया वैज्ञानिक तथा प्राविधिक सम्बन्ध : विज्ञान–कूटनीतिको माध्यमबाट विश्वास र सहकार्य निर्माण’ विषयक छलफलमा सहभागी वक्ताहरूले दुई देशका वैज्ञानिकहरूबीचको सहकार्यले कूटनीतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् । रुसी हाउस र नेपाल–रसिया विज्ञान समाजको संयुक्त आयोजनामा आज आयोजित सो छलफलमा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}