अन्तर्राष्ट्रिय

हमासले मारेको ११ बर्षपछि भेटियो इजरायली सैनिकको शव

kharibot.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 06:55 अपराह्न
Share
हमासले मारेको ११ बर्षपछि भेटियो इजरायली सैनिकको शव
काठमाडौँ । इजरायलले ११ वर्षपछि आफ्नो सैनिक लेफ्टिनेन्ट हदर गोल्डिनको शव फेला पारेको छ । २०१४ मा गाजामा हमासको आक्रमणमा मारिएका हदर गोल्डिन २३ वर्षका थिए । इजरायली रक्षा बलले गोल्डिनको शव पहिचान भएको र उनलाई पूर्ण राज्य सम्मानका साथ गाडिने पुष्टि गरेको छ । उनको अन्त्येष्टिमा हजारौंले भाग लिएका थिए । हमासको सैन्य शाखाले आइतबार युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}