अर्थतन्त्र
बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, इच्छुकले कपडा दिन सक्ने
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा संकलन गरिरहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान अन्तर्गत न्यानो कपडा संकलन भइरहेको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बताए । यस अभियानअन्तर्गत डेभलपमेन्ट बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो […]
पूरा समाचार पढ्नुहोस्