विशेष
जब स्वीस दूतावास परिसरभित्र चितुवा पस्यो…
नेपालस्थित स्वीस दूतावास परिसरभित्र चितुवा पसेको छ ।
जावलाखेलमा अवस्थित दूतावास परिसरभित्र मंगलबार बिहान चितुवा प्रवेश गरेको हो ।
दूतावास परिसरभित्र पसेको चितुवालाई प्रहरी, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको छ ।
उद्धारमा सहयोग गरेको भन्दै नेपालस्थित स्विट्जरल्यान्ड दूतावासले सम्बद्ध सबैमा धन्यवाद दिएको छ ।
उक्त चितुवालाई सम्बन्धित निकायको जिम्मा लगाइएको छ ।
पूरा समाचार पढ्नुहोस्