प्रवास
भारतीय प्रधानमन्त्री मोदी भुटानमा, प्रधानमन्त्री तोब्गेले गरे विमानस्थलमा स्वागत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा निस्केका छन् । मंगलबार बिहान थिम्पु पुगेका मोदीलाई भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले स्वागत गरे ।
मोदीको भ्रमणका क्रममा भारत र भुटान सरकारले संयुक्त रूपमा निर्माण गरेको एक हजार २० मेगावाटको पुनत्साङचु–२ जलविद्युत परियोजनाको उद्‌घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदी भुटानका चौथो राजा जिग्मे सिंग्ये वाङचुकको ७० औं जन्मजयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम छ ।
‘विमानस्थलमा न्यानो स्वागतको लागि प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । य...
पूरा समाचार पढ्नुहोस्