हेडलाइन
मतदाता नामावली सेवा सहज बनाउन आयोगलाई सरकारको आग्रह
काठमाडौं । सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रियालाई छिटोछरितो र सहज बनाउन, कार्यालय समय बढाउन तथा आवश्यक परे म्याद थप्न समेत आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म तोकिएको मतदाता नामावली दर्ताको अन्तिम मिति नजिकिँदा देशभरका केन्द्रहरूमा भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यो आग्रह गरेको […]
पूरा समाचार पढ्नुहोस्