राष्ट्रिय समाचार
अझै ५ हजार कैदीबन्दी फरार, जेलबाट भागेका विदेशी काठमाडौंमै लुकेको आशंका
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका दीपककुमार महरा आइतबार पर्साबाट पक्राउ परे ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठेकिएका महरा आफ्नो घरमा लुकेर बसेका थिए । पर्सास्थित वीरगञ्ज महानगरपालिका– ८ घर भएका महरा परिवारसँग बसिरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
जगन्नाथदेवलबाटै भागेका अर्का कैदी विनोद सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबारै नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद ठेकिएका सुनारलाई २०७७ असा...
पूरा समाचार पढ्नुहोस्