समाज
जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी ब्रेक प्यान्डमार्फत तस्करी गरेर ल्याइएको ६० […]
पूरा समाचार पढ्नुहोस्