सेयर मार्केट्स
साहस ऊर्जाको २२ प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने
२५ कात्तिक, काठमाडौं । साहस ऊर्जाले सेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने भएको हो । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले यो लाभांश घोषणा गरेको हो । यो लाभांश विद्युत् नियमन आयोग र आगामी […]
पूरा समाचार पढ्नुहोस्