विशेष

मधेशका मुख्यमन्त्री यादवले भने- बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्‍यो

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 10:01 पूर्वाह्न
Share
मधेशका मुख्यमन्त्री यादवले भने- बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्‍यो
यादवले सञ्चारकर्मीसँग भनेका छन्, 'नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्‍यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?