मनोरञ्जन
बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेताको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
धर्मेन्द्रलाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो ।
धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई बोलाइएको छ । सनी देओल हिजो राति...
पूरा समाचार पढ्नुहोस्