खेलकुद

सम्भव होला फागुनमा १०औं राष्ट्रिय खेलकुद?, यस्ता छन् चुनौती

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 08:11 पूर्वाह्न
Share
सम्भव होला फागुनमा १०औं राष्ट्रिय खेलकुद?, यस्ता छन् चुनौती
पाँचौंपटक तोकिएको मितिमा पनि वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण आयोजना हुने सम्भावना निकै कम देखिएको छ । सम्बद्ध खेल अधिकारीका अनुसार, विभिन्न प्राविधिक र प्रशासनिक समस्याका कारण प्रतियोगिता निर्धारित समयमा हुने सम्भावना कमजोर बनेको हो ।  राखेपको कार्तिक १८ गते बसेको १२३ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको १० औं संस्करण आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले समेत उक्त मितिमा कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयो...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}