राष्ट्रिय समाचार
मधेस प्रदेश प्रमुखमाथि संघीय सरकारको ‘एक्सन’, मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
यस्तै सरकारले मधेश प्रदेश प्रमुखमा प्राडा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
मधेश प्रदेशमा भएको पछिल्लो घटनाक्रमलाई ध्यानमा...
पूरा समाचार पढ्नुहोस्