समाज
फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशमा सार्वजनिक बिदा
२५ कात्तिक, विराटनगर । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं […]
पूरा समाचार पढ्नुहोस्