राष्ट्रिय समाचार

५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 07:35 पूर्वाह्न
Share
५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन
 सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूका लागि ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्ने भएको छ। कार्यालयले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार कुल ५० करोड रुपैयाँ बराबरको उक्त बचतपत्र ५ वर्षे अवधिको हुनेछ। यस बचतपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर तोकिएको छ र ब्याज हरेक ६/६ महिनामा खरिदकर्ताको बैंक खातामा भुक्तानी गरिनेछ। बचतपत्र खरिदका लागि आवेदन २०८२ कार्तिक २५ गते बिहान १० बजेबाट २०८२ मङ्सिर २५ गते अपराह्न ४ बजेसम्म खुला रहने...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?