राष्ट्रिय समाचार
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न थप दुई जना पक्राउ
इलाका प्रहरी कार्यालय दमक र दुर्गा भगवती मन्दिरमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा झापा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आपराधिक उपद्रव कसुरमा संलग्न १९ वर्षीय रियाज सिलवाल र २२ वर्षीय नकुल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । दुवैलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते दिउँसो करिब ४ बजे दमक नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । सोही क्रममा दुर्गा भगवती म...
पूरा समाचार पढ्नुहोस्