ताप्लेजुङमा नेपाल–भारत सीमामा संयुक्त अनुगमन, जीर्ण सीमा स्तम्भ मर्मत
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 10:32 अपराह्न
Share
ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती कार्य सम्पन्न भएको छ। यस क्रममा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भहरूको मर्मतसमेत गरिएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र भारतीय सुरक्षाकर्मीहरू सम्मिलित टोलीले सिदिङवा गाउँपालिका–१ र सिरीजंघा गाउँपालिका–८ अन्तर्गत पर्ने तिम्बुङपोखरी क्षेत्र हुँदै भारतको सिक्किम राज्यको ग्याल्सिङ […]