राष्ट्रिय समाचार
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा २ वटा रिट दर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा दिइएको नियुक्ति अवैध भएको भन्दै आज सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गरिएका छन् ।
जनकपुरधाम–१६ घर भई काठमाडौँ महानगरपालिका–३५ बस्ने रक्कीप्रसाद साह र सिराहा नगरपालिका–२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरी उत्प्रेषण परमादेशको माग गरेका छन् ।
साह र यादवले नेपालको संविधानको ध...
पूरा समाचार पढ्नुहोस्