राष्ट्रिय समाचार
दिल्ली विस्फोट अपडेट : मृतकको संख्या ११ पुग्यो, हाई अलर्ट जारी
दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । यस्तै २४ जना घाइते भएका छन्। विस्फोटको कारण अहिलेसम्म स्पष्ट भएको छैन। यस घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।
दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाका अनुसार विस्फोट साँझ ६:५२ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक चलिरहेको कारमा भएको हो। आगो यति तीव्र फैलियो कि वरपर पार्क गरिएका थप ६ वटा गाडी समेत जलेको समाचारमा उल्लेख छ ।
घटनापछि प्रहरीले पूरै इलाक...
पूरा समाचार पढ्नुहोस्