प्रवास
दिल्लीमा लाल किल्ला नजिक विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते
भारतको दिल्लीस्थित लाल किल्ला नजिकै एउटा कारमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन्।
भारतीय मिडिया दैनिक भास्करका अनुसार सोमबार साँझ करिब ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक पार्किङमा राखिएको ‘इको’ कारमा विस्फोट भएको हो। विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा वरपर पार्क गरिएका थप तीन गाडी समेत जलेका छन्।
विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।
प्रधानमन्त्री...
पूरा समाचार पढ्नुहोस्