समाज
के एआईको सहयोगमा मृत व्यक्तिसँग पनि कुराकानी गर्न सम्भव छ ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास यति उच्चस्तरमा पुगिसकेको छ कि यसले मरिसकेका व्यक्तिहरूको आवाज, कुराकानी र स्मरणहरूलाई पनि पुनः जीवित तुल्याउन सक्छ। हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले यस्ता एआई च्याटबोटहरू निर्माण गरिरहेका छन्, जसको मद्दतले मानिसहरूले आफ्ना बितिसकेका प्रियजनहरूको डिजिटल संस्करण बनाउन सक्छन् र उनीहरू जीवितै भएको जस्तो अनुभव प्राप्त गर्न सक्छन् । […]
पूरा समाचार पढ्नुहोस्