खेलकुद
चन्द्रपलले भने- एनपीएलको ट्रफी आकर्षक लाग्यो, डिफेन्ड गर्नेछौं
२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सका नवनियुक्त प्रशिक्षक शिवनराइन चन्द्रपलले दोस्रो संस्करणको उपाधि पनि जित्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले एनपीएलको ट्रफी आकर्षक लागेको बताए । ‘ट्रफी ठुलो अनि आकर्षक रहेछ, आशा छ हामी डिफेन्ड गर्नेछौं।’ पहिलो पटक नेपाल आएका वेस्ट इन्डिजका पूर्वकप्तान चन्द्रपलले […]
पूरा समाचार पढ्नुहोस्