राष्ट्रिय समाचार
निकोलस भुसाललाई धरौटी वा हाजिरी जमानीमा राखी मुद्दाको अभियोजन गर्न सर्वोच्चको परमादेश
आफ्नो अभिव्यक्तिका कारण पक्राउ परेका कमल भुसाल (निकोलस)लाई धरौटी वा हाजिरी जमानीमा राखी अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
बन्दीप्रत्यक्षीकरणको रिटमा भुसालका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, कृष्ण प्रसाई र वीरभद्र जोशीले बहस गरेका थिए भने नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता सोमाकान्त भण्डारी उपस्थित थिए।
अदालतले अनुसन्धानको क्रममा भुसा...
पूरा समाचार पढ्नुहोस्