राष्ट्रिय समाचार
प्रधानमन्त्रीसँग सागर ढकालको गुहार– प्रिय सुशीला आमा माफ गर्नुस्, यत्तिकै डडेलधुरा जान सक्दिन
२४ कात्तिक, काठमाडौंं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ०७९ मा प्रतिनिधि सभा चुनाव लडेका युवा सागर ढकालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले सरकारको रफ्तार र काम देखेर आफूलाई डर लागेको बताएका छन् । सरकार र राजनीतिक दलहरूसँगको छलफलमा जेनजी युवाहरूसँगै बालुवाटार समेत पुगेका ढकालले […]
पूरा समाचार पढ्नुहोस्