राष्ट्रिय समाचार
अस्पतालको सामग्री चोरेको आरोपमा कर्मचारीसहित ३ जना पकाउ
प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत कात्तिक ३ गते प्रादेशिक अस्पताल भद्रपुरको पुरानो भवनको सर्जिकल वार्डको बाहिरी भाग, किचन, गाइनो वार्डको ओपीडी हुँदै ओटी बाहिरसम्म अक्सिजन सप्लाई गर्न जडान गरिए...
पूरा समाचार पढ्नुहोस्