राष्ट्रिय समाचार
मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्