बिजनेस
शिवम् सिमन्टले प्राधिकरणलाई तिर्यो धरौटीबापतको रकम, विद्युत् जोडियो
२४ कात्तिक, काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई धरौटीबापतको रकम तिरेको छ । लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट उपयोग गरेको विद्युत् महशुलका विषयमा विवाद रहेका बेला यसअघि उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको सहमतिअनुसार धरौटीवापतको रकम भुक्तानी भएको छ । पहिलो किस्ता बराबरको रकम धरौटीस्वरुप तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको […]
पूरा समाचार पढ्नुहोस्