अर्थतन्त्र

शिवम् सिमन्टले तिर्यो विद्यत महसुल बक्यौताको पहिलो किस्ता

kharibot.com | सोमबार, 10 नोभेम्बर 2025, 06:25 अपराह्न
Share
शिवम् सिमन्टले तिर्यो विद्यत महसुल बक्यौताको पहिलो किस्ता
काठमाडौँ । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको छ ।  शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}