समाज
एमालेमा फर्किए रामकुमारी र किसान श्रेष्ठ, ओलीले दिए झण्डा [फोटोफिचर]
तत्कालीन नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री र कृष्णकुमार (किसान) श्रेष्ठसहितका नेताहरू एमाले फर्किएका छन् ।
सोमबार राष्ट्रिय सभागृह काठमाडौंमा आयोजित एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’का क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् ।
लामो समय एमालेमै रहेका उनीहरू २०७९ भदौमा माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गर्न पुगेका थिए ।
तर, अहिले माधव नेपालले माओवादीसहितका दलसँग एकता गरेर नयाँ पार्टी घोषणा गरेपछि उनीहरू एमालेमा फर्किएका हुन् ।
झाँक्रीसहितका नेतालाई अध्यक्ष केपी शर्मा...
पूरा समाचार पढ्नुहोस्