राष्ट्रिय समाचार
नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा
काठमाडौँ। नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन्जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ । युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन्जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ […]
पूरा समाचार पढ्नुहोस्