राष्ट्रिय समाचार
भोलि काठमाडौंका ११ स्थानमा एमालेको पालिकास्तरीय प्रदर्शन
नेकपा एमालेले भोलि (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएको छ ।
पालिकास्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ ।
काठमाडौं महानगर कमिटीले वसन्तपुरदेखि शिव-पार्वती डबलीमा दिउँसो २ बजे प्रदर्शन गर्ने छ ।
यस्तै शंखरापुर नगर कमिटीले समरा गेटमा बिहान ११ बजे, कागेश्वरी नगर कमिटीले सानो थली पार्टी कार्यालयमा अपरान्ह ४ बजे, गोकर्णेश्वर नगर कमिटीले गोकर्णदेखि जोरपाटी चोकसम्म बिहान ७ बजे प्रदर्शन गर्ने एमालेले जनाएको छ...
पूरा समाचार पढ्नुहोस्