विशेष
इटालीको पहाडमा २ करोड १० लाख वर्ष पुराना डाइनोसोरका पदचिह्न फेला
17 डिसेम्बर 2025, 10:27 पूर्वाह्नभिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीमा स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ ।  जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको मंगलबार...
17 डिसेम्बर 2025, 10:11 पूर्वाह्न
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं- मन्त्री घिसिङ
कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका ला...
17 डिसेम्बर 2025, 10:10 पूर्वाह्नओली र पोखरेलले भोट खसाल्न लगाए ४० मिनेट
२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार शंकर पोख्रेल र सुरेन्द्...
17 डिसेम्बर 2025, 10:08 पूर्वाह्न
भेनेजुएलाको तेलमाथि ‘पूर्ण नाकाबन्दी’ लगाउने ट्रम्पको आदेश, युद्धको सम्भावना बढ्दै
17 डिसेम्बर 2025, 09:40 पूर्वाह्न
एमालेको नेतृत्व चयन गर्न निर्वाचन शुरु, ओली र पोखरेलले गरे पहिलो मतदान
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले वि...
17 डिसेम्बर 2025, 09:29 पूर्वाह्न
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ ।
17 डिसेम्बर 2025, 09:25 पूर्वाह्न
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ ।
17 डिसेम्बर 2025, 09:25 पूर्वाह्नओली पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची
२ पुस, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि मतदान स्थल पुगेका प्रतिनिधिहरुलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारहरुको सूची बाँडिरहेको छ । नयाँ नेतृत्व...
17 डिसेम्बर 2025, 08:53 पूर्वाह्न
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
एमालेका एक नेताले भने, ‘ईश्वर पोखरेल आइसक्नु भएको छ । अध्यक्ष ओली आउन बाँकी छ, उहाँ आएपछि मतदान सुरु हुन्छ ।’
17 डिसेम्बर 2025, 08:45 पूर्वाह्न
एमाले नेतृत्व चुन्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसे...
17 डिसेम्बर 2025, 08:04 पूर्वाह्न
एमाले महाधिवेशन : नेतृत्व चयन गर्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसे...
17 डिसेम्बर 2025, 08:04 पूर्वाह्नएमालेको मतदान सुरु हुँदै, मतदाताहरू लाइनमा
 नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान हुन लागेको छ । निर्वाचन समितिका अनुसार केहीबेरमै मतदान सुरु हुनेछ ।  मतदानका लागि महाधिवे...
17 डिसेम्बर 2025, 08:03 पूर्वाह्न
१३ वर्षे अनुसन्धानपछि विकसित ‘खुमल-१८’, कृषिमा थप्दै नयाँ आयाम
उत्पादनका हिसाबले यो जात निकै प्रभावशाली देखिएको छ । यसले प्रतिहेक्टर औसत ५ हजार २ सय किलो धान उत्पादन गर्छ । धानसँगै यसले प्रतिहेक्टर औसत १० हजार ५ सय किलो परा...
17 डिसेम्बर 2025, 08:00 पूर्वाह्नप्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । मंगलबार साँझ हुने भनिएको म...
17 डिसेम्बर 2025, 07:57 पूर्वाह्न
अंशु हत्या प्रकरण : एउटा परिवारले छोरी गुमायो, अर्कोले थातथलो
नवीन गौतमको परिवारले १३ वर्षीया छोरी अंशुलाई गुमाएको छ । अंशुको हत्या अभियोगमा पक्राउ परेका पदमबहादुर अधिकारीको परिवारका सदस्यहरुले भने गाउँ छाडेका छन् ।
17 डिसेम्बर 2025, 07:52 पूर्वाह्न
हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै
२ पुस, काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढ...
17 डिसेम्बर 2025, 07:42 पूर्वाह्नकर्तव्य ज्यान मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  उदयपुर प्रहरीका अनुसार कटारी नगरपा...
17 डिसेम्बर 2025, 07:31 पूर्वाह्न
एमाले महाधिवेशन : आज मतदान हुँदै
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि ए...
17 डिसेम्बर 2025, 07:06 पूर्वाह्न
एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
17 डिसेम्बर 2025, 07:06 पूर्वाह्न